बार्सिलोनाको जित
एजेन्सी – बार्सिलोनाले ला लिगामा पाँचौं जित दर्ता गरेको छ। रियल ओभिएदोविरुद्ध बिहीवार ३-१ को पुनरागमन जित निकाल्दै बार्सिलोनाले अपराजित यात्रालाई कायम राखेको छ। ४० वर्षका स्पेनिस मिडफिल्डर सान्ती काजोरलाले ओभिएदोका लागि पहिलोपटक ला लिगा सुरुवाती खेल खेले। उनले सन् २००३ मा आर्थिक कारण क्लब छोड्नुपरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
