भारतसँगको खेलका लागि प्रारम्भिक टोलीमा ३५ खेलाडी
काठमाडौं (हाम्रो खेलकुद)- भारतसँग अर्को महिना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक टोलीमा ३५ खेलाडीलाई डाकिएको छ। नेपाल र भारतबीच कात्तिक ९ गते (अक्टोबर २६) मा सिक्किममा मैत्रीपूर्ण खेल हुँदैछ। गत वर्ष काठमाडौंमा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलपछि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुन लागेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
