स्पेन र बार्सिलोना पूर्व कप्तान बुस्केट्सको सन्न्यास घोषणा
एजेन्सी – स्पेन र बार्सिलोनाका पूर्व कप्तान सर्जियो बुस्केट्सले मेजर लिग सकर (एमएलएस) सिजनको अन्त्यसँगै व्यवसायिक खेल जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन्। ३८ वर्षीय बुस्केट्स अहिले एमएलएस टोली इन्टर मियामीबाट खेलिरहेका छन्। उनले बार्सिलोनामा १८ वर्ष खेल्दा ३२ ठूला उपाधि जितेका थिए। जसमा ९ वटा ला लिगा र ३ वटा च्याम्पियन्स उपाधि थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
