रसुवा बाढीले खोसेको खुसीः बिर्साएको चाड
महोत्तरी । रसुवा बाढीयता मिथिला क्षेत्रमा धेरै सांस्कृतिक उत्सव र पारम्परिक चाडपर्व आए–गए । तर त्यस बाढीमा बेपत्ता भएका यहाँका परिवारमा भने ती चाडबाड आएको महसुस भएन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
