SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

डिजिटल पार्लियामेन्ट प्रदेश हुँदै स्थानीय तहसम्म विस्तार गर्नुपर्छ: अध्यक्ष दाहाल

अध्यक्ष दाहालले डिजिटल संसद प्राविधिक परिवर्तनमा मात्र सीमित नभई लोकतान्त्रिक संस्थाको भविष्यमुखी रूपान्तरणको आधार भएको बताए ।