SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०७:०२ AM · 1 मिनेट पढाइ

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

अमेरिकाको लस एन्जलसमा समाचार संकलनका लागि उडेको हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।