SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

विवरण सङ्कलन गर्न समिति गठन

रसुवा । यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५ सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन भएको छ । जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो ।