मेडिकल टुरिजम प्रवर्द्धन गर्ने लक्ष्यसहित दोस्रो हिमभास आयोजना हुँदै
काठमाडौं । हिमालयन इन्टरनेशनल भास्कुलर समिट (हिमभास) को दोस्रो संस्करण आगामी चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । हिमभासका अध्यक्ष डा. सन्दीपराज पाण्डेकाअनुसार सम्मेलन १७ मार्चदेखि २१ मार्च २०२७ सम्म सञ्चालन हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
