SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना

उनले ग्लोबल वार्मिङका कारण वर्षौंदेखि जमेर बसेको हिउँ पग्लिने तथा हिमताल फुट्ने जस्ता घटनाबाट यस्ता विनाशकारी विपद् निम्तिन सक्ने बताइन् ।