गुठी जग्गासम्बन्धी विधेयक छिट्टै संसदमा पेस गर्छौंः मन्त्री रावल
उनले गुठी जग्गाका किसानको हकअधिकार, गुठी जग्गामा भएको अनधिकृत अतिक्रमण तथा गुठीको मूल प्रयोजनलाई सरकारले गम्भीरतापूर्वक लिएको बताइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
