SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ ०१:०४ PM · 1 मिनेट पढाइ

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।