SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

निषेधको राजनीति छोडेर राजादेखि सबै शक्तिबीच राष्ट्रिय सहमति गरौँ: लिङदेन

लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले मुलुकलाई निकास दिन नसकेको भन्दै उनले अब राजादेखि सबै राजनीतिक शक्तिलाई समेटेर राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए ।