SHARE
बासुरी खबर · शुक्रबार​ १० असो २०८२ ०१:५६ AM · 1 मिनेट पढाइ

डेलिभरी भ्यान भोटेकोशीमा नदीमा खस्दा चालक बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफीमा दूध बोकेको मारुती भ्यान भोटेकोशी नदीमा खसेर दुर्घटना हुँदा काभ्रेका नवराज खुलाल बेपत्ता भएका छन् ।