SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १० असो २०८२ ०९:५१ AM · 1 मिनेट पढाइ

सेवा निवृत्त कर्मचारीले मापद्दण्ड मिचेर लिँदै आएको सुविधा तत्काल रोक्न अर्थको गृह र रक्षा मन्त्रालयलाई पत्र

काठमाडौं । अर्थमन्त्रालयले मन्त्रिपरिषद्को निर्णय बमोजिम सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरुले लिँदै आएको सेवा सुविधा फिर्ता गराउन गृह र रक्षा मन्त्रालयलाई पत्र काटेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार