SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १० असो २०८२ ०९:५४ AM · 1 मिनेट पढाइ

रामेछापको भटौली केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

काठमाडौं । रामेछापको भटौली केन्द्रबिन्दु भएर आज दिउँसो भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो दुई बजेर १४ मिनेटमा रामेछापको भटौली आसपासमा केन्द्रबिन्दु भई चार म्याग्निच्यूडको भूकम्प गएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार