SHARE
बासुरी खबर · बिहीबार ९ असो २०८२ ०७:४२ AM · 1 मिनेट पढाइ

सिन्धुपाल्चोक बाट उत्कृष्ट जिपिए ल्याउने बिद्यार्थी सिन्धु युएसए सोसाइटी बाट नगदसहित सम्मानित

काठमाडौँ । सिन्धु युएसए वेलफेयर्स सोसाइटीले सिन्धुपाल्चोक बाट एसइइ २०८१ मा सलग्न भएर उत्कृष्ट जिपिए ल्याउने बिद्यार्थीलाइ नगदसहित सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बिद्यार्थीहरुलाइ सम्मान गरिएको हो । विगतमा उत्कृष्ट एक छात्र र छात्रालाई जनही एकाउन्न हजार रुपैयाँँ सहित सम्मान गरिएको थियो ।