SHARE
बासुरी खबर · बिहीबार ९ असो २०८२ ११:२६ AM · 1 मिनेट पढाइ

मेलम्ची खानेपानीलाई याङ्री लार्के स्थानीय सरोकार समितिकाे ज्ञापनपत्र

काठमाडाैँ । याङ्री लार्के स्थानीय सरोकार समितिले मेलम्ची खानेपानी विकास समितिलाई आज एक ज्ञापनपत्र बुझाएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासलाई समितिका अध्यक्ष गोपाल स्याङ्बोको नेतृत्वमा पुगेको टोलीले ज्ञापनपत्र बुझाएको हो ।