SHARE
कर्पोरेट समाचार · बिहीबार ९ असो २०८२ १०:११ AM · 1 मिनेट पढाइ

शेयर बजारमा दसैँ प्रभाव, नेप्सेसँगै ३ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।आज २.३५ अंकले घटेको बजार २६५२ अंकमा झरेको छ । यससँगै कारोबार रकम ३ अर्ब २६ करोड रुपैयाँमा खुम्चिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार