SHARE
कर्पोरेट समाचार · बिहीबार ९ असो २०८२ ०१:०२ PM · 1 मिनेट पढाइ

पूँजी बजार सुधार प्रतिवेदन: कर प्रणालीदेखि लगानी व्यवस्थासम्म सुझाव

काठमाडौ ।अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको कार्यदलले पूँजी बजार सुधारका लागि प्रतिवेदन तयार पारेको छ। कार्यदलले बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा २५ करोड हटाउनुपर्ने सुझाव दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार