SHARE
कर्पोरेट समाचार · बिहीबार ९ असो २०८२ ०३:३६ PM · 1 मिनेट पढाइ

स्टक एक्सचेञ्ज लिमिटेडको पुनःसंरचना गर्न सुझाव

काठमाडौं । पुँजी बजार सुधार सुझाव कार्यदलले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनःसंरचनाका लागि प्रारम्भिक सार्वजनिक निष्काशन प्रक्रियामार्फत पुँजी वृद्धि गर्ने प्रक्रिया सुरूआत गर्न सुझाव दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार