SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ भौ २०८३ ०३:०५ PM · 1 मिनेट पढाइ

नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले व्यवसाय विस्तारको सम्बन्धमा महत्वपूर्ण कार्ययोजना अघिसार्दै छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । छैटौं साधारणसभा नर्भिकले व्यवसाय विस्तारका सम्बन्धमा मत्वपूर्ण योजनाहरु अघि सारेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार