SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ भौ २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न दुई समिति गठन

काठमाडौं । भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले बाढीबाट यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आधार तथा अन्य सम्बन्धित विषयमा अध्ययन गर्नेछ। समितिले १५ दिनभित्र आवश्यक राय–सुझावसहितको प्रतिवेदन मन्त्रालयसमक्ष पेश गर्नुपर्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार