वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालहरूबिरुद्ध बलियो क्षेत्रीय सहकार्य आवश्यक छ : मन्त्री चौधरी
ललितपुर / कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालहरूविरुद्ध बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
