फेसबुक डेटिङमा एआई असिस्टेन्ट ल्याउने मेटाको घोषणा
मेटाले फेसबुक डेटिङमा एआई असिस्टेन्ट ल्याउने भएको सोमबार घोषणा गरेको छ। यो च्याटबोट प्रयोगकर्ताले खोजिरहेका व्यक्तिहरूसँग बढी मेल खाने प्रोफाइल फेला पार्न सहयोग गर्ने उद्देश्यले ल्याइिएको हो।
