SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

अनुमतिबिना बाढीप्रभावित बालबालिकालाई अन्यत्र नलैजानुहोला : मन्त्री बादी

काठमाडाैं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले बाढी प्रभावित क्षेत्रबाट बालबालिकालाई अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन आग्रह गरेकी छन् ।