SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

बाढीप्रभावित नागरिकलाई स्वास्थ्य सेवा दिन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई निर्देशन दिएको छ ।