SHARE
टेक्नोलोजी खबर · मङगलबार ७ असो २०८२ ०९:४९ PM · 1 मिनेट पढाइ

को हुन् जीटीए ६ ले लुकाइरहेको तेस्रो पात्र?

ग्रान्ड थेफ्ट अटो ६ खेलको आगमनको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका केही प्रशंसकहरू रकस्टार गेम्सले अझै पनि तेस्रो प्रमुख पात्रलाई “लुकाइरहेका” कुरामा विश्वस्त भएका टेलीग्राफले रिपोर्ट गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर