क्रोमले फोनमा पेजहरूलाई पडकास्टमा परिणत गर्ने
गुगलले आफ्ना धेरैजसो एपहरूमा एआईलाई बिस्तारै समावेश गर्दै गइरहेको छ। यसै क्रममा गुगलले हालै जेमिनीलाई ट्रान्सलेट एपमा समावेश गरेको छ जसले प्रयोगकर्ताहरूलाई कुनै पनि भाषालाई स्क्र्याच (सुरुदेखि) सिक्न अनुमति दिनेछ।
