दुई दशकपछि सुजुकीले आफ्नो नयाँ लोगो अनावरण गर्यो
सुजुकीले सन् २००३ पछि पहिलो पटक आफ्नो नयाँ लोगो प्रस्तुत गरेको छ। साथै यो नयाँ लोगोको साथ सुजुकी पनि अब उद्योगमा प्रभुत्व जमाएको “फ्ल्याट” डिजाइन प्रवृत्तिमा सामेल भएको छ।