SHARE
टेक्नोलोजी खबर · बुधबार ८ असो २०८२ ०१:५० AM · 1 मिनेट पढाइ

क्वान्टम इन्टरनेटले मूर्त रुप लिँदै, वैज्ञानिकहरु नयाँ क्यू चिपमार्फत् फाइबर–अप्टिक केबलमार्फत क्वान्टम सिग्नल पठाउन सफल

वैज्ञानिकहरूले अहिले प्रयोग भइरहेको वेबलाई चलाउने फाइबर–अप्टिक केबलमार्फत क्वान्टम सिग्नल पठाउन सफल भएका छन्। यसलाई कार्यशील क्वान्टम इन्टरनेटतर्फको ठूलो कदम मानिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर