SHARE
टेक्नोलोजी खबर · बुधबार ८ असो २०८२ ०२:५४ AM · 1 मिनेट पढाइ

राकुटेन सिम्फनी र ग्रामीनफोनले बंगलादेशमा ‘ओपन र्यान’लाई पाइलटिङ्ग गर्ने

बंगलादेशी अपरेटर ग्रामीनफोनसँग जापानको राकुटेन सिम्फनीले ओपन रेडियो एक्सेस नेटवर्क (ओपन आरएएन) निर्माण गर्न सहकार्यको घोषणा गरेको छ, जसले यसलाई दक्षिण एसियामा प्रविधिको पहिलो पाइलटहरू मध्ये एक बनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर