SHARE
टेक्नोलोजी खबर · बुधबार ८ असो २०८२ ०५:४२ AM · 1 मिनेट पढाइ

शिक्षा मन्त्री पुनको आग्रह- मन्त्रालयमा गतिलो र सिर्जनशील टिम गठन गर्दैछु, अनावश्यक फोन र म्यासेज नपठाउनुहोस्

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई केही दिनका लागि फोन वा म्यासेज नगर्न आग्रह गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर