नेपाल टेलिकमको बिलिङ्ग सिस्टमको ठेक्का खोल्ने कार्य हालका लागि स्थगित
नेपाल टेलिकम बिलिङ्ग सिस्टमको ठेक्का खोल्ने कार्य हालका लागि स्थगित गरेको छ। कम्पनीले यसैसाता बिलिङ्ग सिस्टमको टेन्डरको सूचना जारी गर्ने तयारी गरिरहेकोमा हालका लागि उक्त कार्य रोकेको हो।
