SHARE
टेक्नोलोजी खबर · बुधबार ८ असो २०८२ ०८:५२ AM · 1 मिनेट पढाइ

नासाले छान्यो आगामी योजनामा अन्तरिक्षमा जाने १० अन्तरिक्षयात्री, प्रशिक्षण छिट्टै शुरु हुने

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्ष यात्री उम्मेदवारहरूको नयाँ समूह प्रस्तुत गरेको छ जसमध्ये कतिपय मानिसहरु पहिलो पटक मंगल ग्रहमा पाइला टेक्दैछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर