SHARE
अर्थ-डबली · शुक्रबार​ २६ भौ २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

बाढीपीडितको स्वास्थ्य उपचारका युएसभी फार्मास्युटिकल्सले डेढ करोड सहयोग

काठमाडौँ / भोटेकोशी बाढीपीडितको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले रु. एक करोड ५० लाख प्रदान गर्ने भएको छ ।