हुम्लाको अदानचुलीमा पनि वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण
हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ। जनताको घरआँगनमै पुगेर राष्ट्रिय परिचयपत्र सङ्कलन गरी वितरण गर्न थालेको हो।