SHARE
टेक्नोलोजी खबर · बुधबार ८ असो २०८२ १०:४९ AM · 1 मिनेट पढाइ

जेमिनी अब गुगल टिभीमा आउने; यसले के के गर्न सक्छ? जान्नुहोस्

गुगलले अब आफ्नो स्मार्ट टिभी प्लेटफर्ममा जेमिनी आउँदैछ भनेर घोषणा गरेको छ। गुगल टिभीमा, जेमिनीले गुगल एसिस्टेन्टलाई प्रतिस्थापन गर्नेछ र नयाँ एआई सुविधाहरूको रेञ्ज प्रस्तुत गर्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर