SHARE
अर्थ-डबली · शुक्रबार​ २६ भौ २०८३ ०४:१५ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीको पुनःस्थापनामा अर्बौं खर्च, भग्नावशेष हटाउन ९५ अर्ब ४२ करोड

काठमाडौँ / भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै रु ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।