SHARE
अर्थ-डबली · शुक्रबार​ २६ भौ २०८३ ०५:०३ AM · 1 मिनेट पढाइ

भक्तपुरमा ग्यास कालोबजारी गर्ने दुई पक्राउ, ७५ सिलिन्डर जफत

भक्तपुर / जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ ।