SHARE
अर्थ-डबली · शुक्रबार​ २६ भौ २०८३ ०२:४३ AM · 1 मिनेट पढाइ

बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्तो ?

काठमाडौँ / बाढी र पहिरोका कारण बागमती र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् ।