SHARE
अर्थ-डबली · शुक्रबार​ २६ भौ २०८३ ०३:५४ AM · 1 मिनेट पढाइ

रसुवा बाढी : उद्धार टोली भग्नावशेष पन्छाउँदै पुग्यो चिलिमे टनेल नजिकै

काठमाडौँ / रसुवाको भोटेकोशी नदीमा आएको वनिाशकारी बाढीबाट प्रभावति चिलिमे जलवद्यिुत आयोजनाको टनेल क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र पारएिको छ ।