SHARE
हाम्रो खेलकुद · मङगलबार ७ असो २०८२ ०६:३८ PM · 1 मिनेट पढाइ

पाकिस्तानले श्रीलंकालाई हरायो

एजेन्सी ( पाकिस्तानले एसीसी टी ट्वान्टी एसिया कपको सुपर फोर खेलमा श्रीलंकालाई ५ विकेटले हराउँदै फाइनलको सम्भावना कायमै राखेको छ । जित्नलाई १ सय ३४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद