SHARE
हाम्रो खेलकुद · बुधबार ८ असो २०८२ ०१:५६ AM · 1 मिनेट पढाइ

लिभरपुलको जित

एजेन्सी – साउथह्याम्पटनलाई २-१ ले पराजित गर्दै लिभरपुल लिग कप (काराबाओ कप) को चौथो चरणमा पुगेको छ। खेलको ४३औँ मिनेटमा अलेक्जान्डर इसाकले लिभरपुलका लागि पहिलो गोल गरे। तर ७६औँ मिनेटमा वाटारु एन्डोको गल्तीकै कारण शिया चार्ल्सले बराबरी गोल गर्दै खेल रोमाञ्चक बनाए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद