तिलोत्तमा क्रिकेट लिगको उत्कृष्ट खेलाडी लुम्बिनी लायन्सको क्याम्पमा सहभागी हुने
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले तिलोत्तमा क्रिकेट लिगको सर्वोत्कृष्ट खेलाडीलाई आफ्नो एनपिएल क्याम्पमा समावेश गर्ने भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा असोज १९ गतेदेखि एक्स्ट्राटेक ओभल मैदानमा माध्यमिक विद्यालय स्तरीय क्रिकेट लिग हुँदैछ । खेलमा १९ वर्षमुनि उमेरका कक्षा १२ सम्म अध्ययनरत खेलाडी सहभागी हुन पाउनेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
