SHARE
हाम्रो खेलकुद · बुधबार ८ असो २०८२ ०३:५७ AM · 1 मिनेट पढाइ

चेल्सीको कठिन जित

एजेन्सी – तेस्रो डिभिजन क्लब लिङ्कन सिटीविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै चेल्सीलाई लिग कप (काराबाओ कप) को चौथो चरणमा प्रवेश गरेको छ। पहिलो हाफमा चेल्सी गल्तीले पछि परेको थियो। ४२औँ लिङ्कनका इभान वार्फोलोमेएभले दिएको पासमा रोब स्ट्रिट गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए।तर दोस्रो हाफ सुरु हुनासाथ चेल्सी खेलमा फर्कियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद