भलिबलबाट प्रशिक्षक भट्टको विश्राम
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली भलिबलका सर्वाधिक सफल प्रशिक्षक जगदीश भट्टले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सम्बन्धित बाहेक भलिबलको सबै भूमिकाबाट अलग हुने निर्णय लिएका छन्। ‘आगामी दिनमा राखेपको कार्यक्रमबाहेक त्यो पनि जागिरमै रहेसम्म मात्र संलग्न रहनेछु। अन्यथा, काम गर्न नसकिने अवस्थामा बसिरहनु भन्दा बाहिरबाटै भलिबल खेललाई सहयोग गर्ने बाटो रोज्नेछु।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
