दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश
काठमाडौं । सरकारले दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश गरेको छ । सभाको बिहीवारको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
