SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० भन्दा बढी नागरिकको स्वास्थ्य उपचार गरेको छ । बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले भदौ १० गतेदेखि हेल्थ क्याम्प खडा गरी स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।