SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ १२:४३ PM · 1 मिनेट पढाइ

१ असोजदेखि काठमाडौंमा ’९औँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी’ हुने

काठमाडाैं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।