SHARE
अर्थ-डबली · बिहीबार २५ भौ २०८३ ०१:०४ PM · 1 मिनेट पढाइ

इम्बार्क कलेजले बाढी प्रभावित विद्यार्थीलाई २ करोड ७० लाखको पूर्ण छात्रवृत्ति दिने

ललितपुर / भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारका विद्यार्थीको उच्च शिक्षा प्रभावित हुन नदिन इम्बार्क कलेजले २ करोड ७० लाख रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति उपलब्ध